‘रङ्गेली’मा रोमान्टिक दया र मिरुनाको जोडी

February 15, 2024 at 07:04 AM

महाशिवरात्रि अर्थात यही फागुन २५ गतेबाट देशव्यापी रिलिज हुने चलचित्र ‘रङ्गेली’को जोडी दया र मिरुनाको दुई रोमान्टिक तस्वीरहरु सार्वजनिक गरेको छ । चलचित्र रिलिज मिती नजिकिएसँगै निर्माणपक्षले यि दुइको रोमान्टिक तस्वीर सार्वजनिक गरेको हो। सुकेको खुर्सानी र सुकेको परालमा बसेको दुई सार्वजनिक तस्वीरमा यो जोडीलाई रोमान्टिक मुद्रामा देख्न सकिन्छ। यो चलचित्रमा दया र मिरुना श्रीमान–श्रीमतीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...