(फाइल तस्विर) काठमाडौं– नेपाल सरकारले शनिवार र आइतवार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेपाली फिल्म क्षेत्रले यसलाई सकारात्मक रूपमा लिएको छ । फिल्म निर्माता आकाश अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारप्रति धन्यवाद व्यक्त गर्दै यो निर्णयले फिल्म उद्योगलाई प्रत्यक्ष फाइदा पुग्ने बताएका छन् । उनले लेखेका छन्– ‘धन्यवाद नेपाल सरकार शनिवार–आइतवार दुई दिन बिदाका लागि । हामी चलचित्रकर्मी 🙏’ । उनको स्टाटसले नेपाली फिल्मकर्मीहरुको सामुहिक खुशी झल्काउँछ । नेपाली फिल्म क्षेत्रका जानकारहरूका अनुसार, दुई दिन बिदा हुँदा सर्वसाधारणसँग फुर्सद समय बढ्ने भएकाले उनीहरू मनोरञ्जनका लागि सिनेमा हल जाने सम्भावना पनि बढ्नेछ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...