काठमाडौं– आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘मितज्यू’ को टीजर आइतवार दिउँसो ओएसआएर युटुयुब च्यानलमार्फत सार्वजनिक भएको छ । टीजरमा ग्रामिण परिवेशमा गाडी चलाउँदै जीविका चलाएका दयाहाङ राई तथा सौगात मल्लबीच एउटी केटीका लागि झगडा परेको देखाइएको छ । उनीहरुको झगडा नरोकिएपछि एक–अर्कासँग मित लगाउँछन् । उनीहरु पुनः नजुधुन् भन्ने हिसाबले मित लगाइएको हुन्छ । हराउँदै गएको मितेरी साइनोलाई दर्शकले यो दुई मिनेट लामो टीजरमार्फत सम्झाउने निर्देशकको प्रयास प्रशंसनीय छ । पुराना पुस्तामा रहेको यो मितेरी साइनोलाई निर्माण पक्षले नयाँ पुस्ताको प्वाइन्ट अफ भ्यूमार्फत कथा बुन्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...