‘परालको आगो’ मा सुन्तली बनेर आउँदै सिर्जना अधिकारी

April 12, 2026 at 10:22 AM
1 min read

काठमाडौं- नेपाली साहित्यका शिखर पुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’ मा आधारित रहेर निर्माण गरिएको फिल्म आगामी वैशाख ११ गतेबाट देशभरका फिल्मघरमा प्रदर्शनमा आउँदैछ । यसै सन्दर्भमा फिल्मकी मुख्य पात्र, रङ्गमञ्च तथा फिल्म क्षेत्रकी प्रभावशाली कलाकार सिर्जना अधिकारीले चलचित्र ‘परालको आगो’ को तयारी, छायाङ्कनका अनुभव र यसले दिने सन्देशका बारेमा विस्तृत जानकारी दिँदै यो फिल्म नेपाली फिल्ममा क्षेत्रको इतिहासमा एउटा बलियो नाम भएको दाबी गरेकी छन् । यसअघि नै निर्देशक प्रताप सुब्बाले यसै कथामा आधारित रहेर ब्ल्याक एन्ड ह्वाइट (श्वेत-श्याम) फिल्म बनाइसकेका छन् । जुन नेपाली दर्शकको मन-मस्तिष्कमा आज पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...