‘मितज्यू’को टिजरमा मित्रता र द्वन्द्वको फ्युजन

April 12, 2026 at 10:46 AM

काठमाडौं । चलचित्र ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार रिलिज गरेको टिजरमा ग्रामिण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दुई पात्रबीच मित्रता र दुश्मनीको झल्को देख्न सकिन्छ । अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यो चलचित्रको टिजरले पुराना पुस्तामा रहेको यो मितेरी साइनो नयाँ पुस्तामा कथा भन्ने चेस्टा गरेको छ । आगामी जेठ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...