‘पहाड’लाई प्रिमियरमा तारिफ, डेब्यु अभिनेत्री पञ्चमीको प्रशंसा

April 13, 2026 at 06:40 AM

काठमाडौं । नेपाली चलचित्र जगतका दिग्गज निर्देशक तुलसी घिमिरे लामो समयपछि आफ्नो नयाँ सिर्जना ‘पहाड’ लिएर दर्शकमाझ आउँदैछन् । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको यो सिनेमाको आइतबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य ‘प्रिमियर शो’ सम्पन्न गरियो । प्रिमियरमा वरिष्ठ अभिनेता नीर शाह, सरोज खनाल, शिव श्रेष्ठ, रेजिना उप्रेती, जितु नेपाल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...