काठमाडौं : विगत लामो समयदेखि नेपाली कला संस्कृतिमा संरक्षण सम्बर्द्धनमा लागेका गीतकार, निर्देशक एवं कलाकार मोहन घिसिङ लामाले एक सय एक गीत निकालेर विश्व कीर्तिमान कायम गरेका छन् । उनलाई विश्वका विश्व कीर्तिमान प्रदान गर्ने विभिन्न दश संस्थाले प्रदान गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा फागुन २७ गते प्रदान …
घिसिङले एक सय एक गीत निकालेर राखे विश्व कीर्तिमान कायम Read More »
The post घिसिङले एक सय एक गीत निकालेर राखे विश्व कीर्तिमान कायम first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...