काठमाडौं– लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ नेपाली फिल्म ‘गंगा रानी’ निर्माण गर्ने घोषणा गरेका छन् । आहा फिल्म्सको ब्यानरमा निर्माण हुने ‘गंगा रानी’ राष्ट्रिय पुरस्कार विजेता लेखक तथा निर्देशक सानेकै लेखन तथा निर्देशनमा बन्ने छ । यो फिल्मको छायांकन आगामी जेठको अन्त्यबाट प्रारम्भ हुनेछ । प्रेम कथामा आधारित यो फिल्मका कलाकार तथा अन्य प्राविधिकहरू भने हालसम्म अन्तिम चरणमा टुंगो लाग्न बाँकी रहेको निर्देशक सानेले जानकारी दिए । फिल्मको औपचारिक घोषणासँगै थीम पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...