लामो मौनतापछि सलिनमान बनियाको कमब्याक संकेत, कुन फिल्मबाट फर्किँदै?

April 14, 2026 at 04:40 AM

काठमाडौं । फिल्म ए मेरो हजुर २बाट अभिनेताका रूपमा डेब्यु गरेका सलिनमान बनियाले लामो समयपछि पुनः फिल्ममा फर्किने संकेत दिएका छन्। पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बनेका उनले त्यसपछि यात्राः अ म्युजिकल भ्लगमा अभिनय गरेका थिए। तर त्यसयता उनी फिल्म र सार्वजनिक उपस्थितिबाट टाढा जस्तै देखिँदै आएका थिए। गत वर्ष सलोन बस्नेतको फिल्म ‘रंगी’को प्रिमियरमा देखिएका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...