काठमाडौं- कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । नेपाली नयाँ वर्ष २०८३ को पहिलो दिन टाइटल पोस्टर सार्वजनिक गर्दै यो फिल्म आगामी भदौ २६ गते नारीहरुको महान पर्व हरितालिका तीजमा देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ । वैशाख १ गते नयाँ वर्ष मात्र नभइ अभिनेता दयाहाङ राईको जन्मदिन पनि रहेको हुँदा राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको निर्देशक गुरुङले बताए । ‘अहिलेसम्म यो मितिमा हामी मात्रै छौँ । वितरक तथा निर्माण टिमसँगको सर–सल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका छौँ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...