‘पेन्सन पट्टा’ भदौ २६ मा रिलिज हुने

April 14, 2026 at 10:51 AM

काठमाडौँ।  निर्देशक माओत्से गुरुङ को निर्देशनमा निर्माण भएको फिल्म पेन्सन पट्टा को प्रदर्शन मिति घोषणा गरिएको छ। नयाँ वर्ष २०८३ को अवसरमा सार्वजनिक टाइटल पोस्टरसँगै फिल्म आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउने जनाइएको हो। निर्देशक गुरुङका अनुसार अभिनेता दयाहाङ राई को जन्मदिनसमेत पर्ने दिनमा मिति घोषणा गरिएको हो। ‘राम्रो मिति …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...