नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलिन’को प्रदर्शन मिति सार्वजनिक

February 15, 2024 at 08:50 AM

रंगखबर, काठमाडौँ: सरस्वती पूजा को अबसर पारेर चलचित्र सलिनको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । प्रदर्शनको घोषणा संगै मितिसंगै चलचित्रमा प्रयुक्त सरस्वती माता सँग आशिर्वाद लिदै गरएको दृष्य समेत सार्वजनिक छ । चलचित्रलाई श्री ब्यांकटेश इन्टरटेन्डमेन्ट प्रा. ली.को तर्फबाट मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् भने ट्रेलर ओएसआर डिजिटलबाट रिलिज हुनेछ । सलिना रेनमेकर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...