विनोद पौडेल निर्देशकीय यात्रामा, ‘दुई किनारा’को घोषणा

April 14, 2026 at 02:40 PM

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब निर्देशनतर्फ प्रवेश गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर उनले आफ्नो निर्देशनमा बन्ने फिल्म ‘दुई किनारा’को औपचारिक घोषणा गरेका हुन् । टाइटल सार्वजनिक गर्दै निर्माण पक्षले पहाडको दुई भिन्न स्वरूपलाई पोस्टरमार्फत प्रस्तुत गरेको छ । एकातिर हरियालीले भरिएको वनजंगल र अर्कोतिर उराठ तथा उजाड पहाड …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...