निर्माताबाट निर्देशक बन्दै विनोद पौडेल: २०८४ को नयाँ वर्षमा ‘दुई किनारा’ ल्याउने घोषणा

April 14, 2026 at 02:40 PM

काठमाडौं – नेपाली चलचित्र इतिहासकै सर्वाधिक व्यापार गर्न सफल सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब निर्देशकको भूमिकामा देखिने भएका छन्। नयाँ वर्षको शुभसाइत पारेर उनले आफ्नो डेब्यु निर्देशकीय चलचित्र ‘दुई किनारा’ निर्माणको औपचारिक घोषणा गरेका हुन्। यसअघि तीनवटा चलचित्रमा लगानी गरिसकेका पौडेलले आफ्नो चौथो प्रोजेक्टमार्फत निर्देशनको कमान्ड सम्हाल्न लागेका हुन्। चलचित्रको घोषणासँगै सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...