नयाँ वर्षको छेकोमा जौन योन्जनको नयाँ चलचित्र घोषणा: ‘भगवान छ, के छ ग्यारेन्टी ?’

April 14, 2026 at 02:53 PM

काठमाडौं – नयाँ वर्षको शुभ अवसर पारेर निर्देशक जौन योन्जनले आफ्नो आगामी चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ निर्माणको औपचारिक घोषणा गरेका छन्। मानव मनोविज्ञान, आस्था र सामाजिक यथार्थको सेरोफेरोमा निर्माण हुन लागेको यस चलचित्रले समाजमा जरा गाडेर बसेको विश्वास र त्यसमाथि उब्जिने शंकाको द्वन्द्वलाई मुख्य विषयवस्तु बनाएको छ। चलचित्रको विषयवस्तुबारे संकेत गर्दै निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...