‘आँखा’ फिल्म ह्युस्टन फिल्म फेस्टिभलमा रेमी अवार्डका लागि मनोनयन

April 15, 2026 at 05:44 AM
1 min read

काठमाडौँ- निर्देशक जौन योञ्जनको नेपाली फिल्म ‘क्रलिङ क्रोजस् आँखा’ संयुक्त राज्य अमेरिकामा आयोजना हुने वर्ल्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रतिष्ठित रेमी अवार्डका लागि मनोनित भएको छ। यो अन्तर्राष्ट्रिय फिल्म महोत्सव अप्रिल २४ देखि ३ मे २०२६ सम्म ह्युस्टन मा आयोजना हुँदैछ। यसअघि पनि उक्त फिल्मले एशिया प्यासिफिक फिल्म फेस्टिभलको ६२औँ संस्करणमा ‘उत्कृष्ट फिल्म’ को उपाधि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...