केकी अधिकारीले ‘स्टेशन’ बनाउने

April 15, 2026 at 05:35 AM
1 min read

काठमाडौँ- अभिनेत्री केकी अधिकारीले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन्। नयाँ वर्षको अवसर पारेर उनले मंगलबार फिल्म ‘स्टेशन’ निर्माण घोषणा गरेकी हुन् । फिल्म घोषण गर्दै केकीले सामाजिक सञ्जालमा लखेकी छन्, ‘वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रङ्ग उस्तै रहन्छ । त्यही रङ्गले कोरेको हाम्रो नयाँ यात्रा– स्टेशन ।’ ‘हामी नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...