दीपकसँग सन्तोषको ३६ को आंकडामा सुधार भएर विराजसँगको सम्बन्ध बिग्रिएको हो ?

April 15, 2026 at 02:32 PM

काठमाडौं । नेपाली सिनेमा उद्योगमा दीपकराज गिरी र सन्तोष सेनको सम्बन्धमा ३६ को आंकडा रहेको सबैलाई थाहा छ । उनीहरू एकअर्काप्रति सामाजिक सञ्जालमार्फत नै कटाक्ष गर्दै आएको सबैलाई थाहै छ । एकले अर्कोलाई बाघ र स्यालसँग तुलना गरेको कसैबाट लुकेको छैन । सन्तोषले लामो भिडियो बनाएर दीपकको कडा आलोचना गरेका थिए । नेपाली सिनेमा उद्योगमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...