निर्देशक लक्ष्मणले राम्रो कथा भन्छन् भन्ने बुझेर नै काम गरेको हो : सौगात मल्ल

April 16, 2026 at 07:20 AM

काठमाडौं । फिल्म ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित छन्। उनले पहिलो पटक फरक कथा र नयाँ अनुहारसँग अभिनय गरेका छन्। त्यसैले उनी आफु निकै उत्साहित भएको बताउँछन् ‘प्रकाश सपुतसँग सायदै हाम्रो भेट भएको थिएन। प्रकाशले हामी कहाँ भेटेको हो भन्नुहुन्थ्यो,’सौगात मल्लले भने,‘उहाँका गीतहरु मलाई पहिलादेखि नै एकदमै मन पथ्र्यो। बाहिर जाँदाखेरि उहाँको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...