पाहुनालाई स्वागत गर्न तैयार ‘एक मुठ्ठी बादल’ परिवार

April 16, 2026 at 02:08 PM

काठमाडौं । एक मुठ्ठी बादलः मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा पारिवारिक रहेको संकेत गर्छ । पोस्टरको केन्द्रमा आँचल शर्मा छन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन् । घर भित्र सजिएको अवस्थामा रहेका उनीहरूको लवाइले कसैलाई स्वागत गर्न पर्खेझैँ देखिन्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...