‘परालको आगो’ले दर्शकको भरोसा टुट्न दिँदैन : सौगात मल्ल

April 16, 2026 at 02:01 PM

काठमाडौं । फिल्म ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित छन् । उनले पहिलोपटक फरक कथा र नयाँ अनुहारसँग अभिनय गरेका छन् । त्यसैले उनी आफु निकै उत्साहित भएको बताउँछन् । ‘प्रकाश सपुतसँग सायदै हाम्रो भेट भएको थिएन । प्रकाशले हामी कहाँ भेटेको हो भन्नुहुन्थ्यो,’ मल्लले भने, ‘उहाँका गीतहरु मलाई पहिलादेखि नै एकदमै मन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...