‘महाराजधिराज’मा केकी : महारानी’को भूमिकामा देखिने

April 16, 2026 at 10:29 PM

काठमाडौं । अभिनेत्री केकी अधिकारी चलचित्र ‘महाराजधिराज’मा अनुबन्धित हुनुभएको छ । उहाँ चलचित्रमा ‘महारानी’को भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ । चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले केकीलाई स्वागत गर्दै उहाँको सहभागिताले चलचित्रलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो । ‘महाराजधिराजकी महारानीलाई स्वागत छ । तपाईंको उपस्थितिले हाम्रो टिमलाई हौसला मिलेको छ’, उहाँले भन्नुभएको छ । केही

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...