आँचल शर्माको केन्द्रमा ‘एक मुठ्ठी बादल’को पोस्टर

April 16, 2026 at 10:22 PM

काठमाडौं । आगामी जेठ १ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘एक मुठ्ठी बादल’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरले चलचित्रमा समावेश कलाकारहरूलाई परिचित गराउँदै कथा पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको संकेत गरेको छ । पोस्टरको केन्द्रमा अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ भने उहाँको वरिपरि परिवारका सदस्यहरू बसेका देखिन्छन् । घरभित्रको दृश्यले कसैलाई स्वागत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...