‘पाँच पाण्डव’ले लक गर्यो रिलिज डेट, कहिले हुन्छ प्रदर्शन ?

April 17, 2026 at 01:05 AM

काठमाडौं । लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ । प्रस्तुतकर्ता नवीन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...