नेपाली फिल्म क्षेत्रमा शोक: रहेनन् मेकअप आर्टिस्ट रोक्का

April 17, 2026 at 03:28 AM
1 min read

काठमाडौं- नेपाली फिल्म उद्योगका वरिष्ठ मेकअप कलाकार तथा सबैका प्रिय व्यक्तित्व अशोक रोक्काको निधन भएको खबरले सम्पूर्ण कला क्षेत्रमा गहिरो शोक छाएको छ । उ नको असामयिक निधनले सहकर्मी, साथीभाइ तथा शुभचिन्तकहरू मर्माहत बनेका छन् । स्वर्गीय रोक्काप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ । परिवारका सदस्य तथा नजिकका स्रोतका अनुसार, उनको पार्थिव शरीरको पोस्टमार्टम अहिले बिहान १० बजे महाराजगञ्जस्थित अस्पतालमा गरिने छ । त्यसपछि शुक्रवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएको जानकारी चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा तथा परिवारका सदस्य शिवहरि रोक्कामार्फत प्राप्त भएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...