तिहारमा ‘पाँच पाण्डव’को प्रदर्शन मिति तय ,आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने

April 17, 2026 at 09:33 AM

काठमाडौं । लाइनअपका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै फिल्म ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ । प्रस्तुतकर्ता नवीन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...