निश्चल बस्नेत भन्छन्– ‘सिंहदरवार जलाउन प्रेरित गरेको प्रमाणित भयो भने मलाई जेलमा हालिदिनुहोस्’

April 17, 2026 at 11:08 AM

काठमाडौं– फिल्म मेकर तथा अभिनेता निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ मा समावेश गीत ‘लेखौँ भविष्य’ गत भदौ २३–२४ को जेन–जी आन्दोलनमा अत्यन्त चर्चामा रह्यो । जेन–जी पुस्तालाई जुरुक–जुरुक् पार्ने किसिमको उक्त गीतमा भिडियो, रिल तथा टिकटक अत्यधिक मात्रामा बने । त्यतिमात्र नभएर नभएर उक्त फिल्मलाई प्रतिनिधि सभाको फागुन २१ मा सम्पन्न निर्वाचनको पूर्व सन्ध्या पारेर यूट्युबमा रिजिल गरियो । यतिमात्र होइन, निर्देशक बस्नेतका प्रायः फिल्महरुमा विगतमा देशको नेतृत्व गरेकाहरुलाई खबरदारी गर्ने किसिमका कन्टेन्ट हुने गरेको धेरैले महसुस गरेका छन् । यसैबीच, ‘दिमाग खराब’ का निर्देशक बस्नेतले युवा पुस्ताको ब्रेन वास ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...