मातातीर्थ औँशीमा काँडा उम्रार्ने स्वस्तिमाको आमा रुप

April 17, 2026 at 10:46 AM

काठमाडौं– वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘लालीबजार’ को पोस्टर शुक्रवार दिउँसो सार्वजनिक भएदेखि नै चर्चा बटुल्दै आएको छ । यो फिल्मको टीजर तथा गीत हेरेपछि नै फिल्मप्रति दर्शकको उत्साह बढेको छ । यसैबीच, आज मातातीर्थ औँशीको अवसर पारेर फिल्मको ट्रेलर रिलिज गरिएको छ । ट्रेलर हेर्दै गर्दा धेरैको काँडा उम्रिएको प्रतिक्रिया आइरहेको छ । मातातीर्थमा एउटा आमा आफ्नो सन्तानको रक्षाका लागि कुन हदसम्म जान सक्छिन् भन्ने कुरा महसुस गराउने ‘लालीबजार’ को ट्रेलरमा स्वस्तिमाको लुक वास्तवमै कहिले देवी त कहिले काली झैँ देखिएको छ । आमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...