‘गुरु आमा’को टिजरामा गुरु-शिष्य सम्बन्ध

April 18, 2026 at 10:29 PM

काठमाडौं । यही वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गुरु आमा’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक तथा निर्माता प्रेम सोनी सुनारको आधिकारिक युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा चलचित्रको कथावस्तुको झल्को प्रस्तुत गरिएको छ । चलचित्रले गुरु र विद्यार्थीबीचको सम्बन्ध, शिक्षामार्फत दिने जीवन उपयोगी सन्देश तथा सामाजिक सन्दर्भलाई समेटेको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...