चलचित्र पत्रकार संघ नेपालमा पुनः समिर बलामीको नेतृत्व

April 19, 2026 at 12:36 AM
1 min read

काठमाडौं- चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशन अन्तर्गत शनिवार राति सम्पन्नत निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचन परिणामअनुसार संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित भएका छन् । यसअघिको कार्यसमितिमा पनि बलामीले नै अध्यक्षता ग्रहण गरेका थिए । शनिवार राति भएको मतदानमा कुल १६९ जना सदस्यले मतदान गरेका थिए । अध्यक्षको पदमा निर्वाचित समिर बलामीले सबैभन्दा बढी ९५ मत पाएर निर्वाचित हुँदा उनका निकततम प्रतिस्पर्धि जीवन पराजुलीले ४२ मत पाएका छन् । अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित पत्रकार बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...