जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ‘काजी’को प्रेमिल प्रिभ्यू सार्वजनिक

April 19, 2026 at 06:12 AM

काठमाडौं । अभिनेता विपीन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यो सिनेमालाई लिएर अभिनेता विपीन कार्की निकै उत्साहित देखिएका छन् । केही दिन अघि एक सिनेकाको प्रिमियर शोमा भेटिएका विपीनलाई काजीको विषयमा प्रश्न गर्दा उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...