विराजको ‘महाराजधिराज’ मा पूजा शर्माको प्रवेश

April 19, 2026 at 06:21 AM

काठमाडौं– निर्माता विराज विष्टले निर्माण गर्न लागेको नयाँ फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री पूजा शर्मा औपचारिक रूपमा अनुवन्धित भएकी छिन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै निर्माता विष्टले अभिनेत्री शमाको आगमनले फिल्मको टिम अझ मजबुत बन्दै गएको संकेत गरेका छन् । उनले सार्वजनिक गरेको पोस्टमा ‘महाराजधिराज’ को क्यानभासमा नयाँ रङ थपिएको उल्लेख गर्दै पूजा शर्माको प्रवेशसँगै फिल्मको यात्रा अझ भव्य हुने विश्वास व्यक्त गरिएको छ । निर्माण टिमले दर्शक तथा समर्थकको माया र हौसलाले नै प्रोजेक्टलाई अगाडि बढाउने बताएको छ । नेपाली फिल्म क्षेत्रमा लोकप्रिय अनुहारका रूपमा चिनिएकी पूजा शर्मा पछिल्लो समय विभिन्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...