‘काजी’को प्रदर्शन मिति घोषणा, जेठ ८ गतेबाट देशभर लाग्ने

April 19, 2026 at 09:12 AM

अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यो सिनेमालाई लिएर अभिनेता विपिन कार्की निकै उत्साहित देखिएका छन् । केही दिन अघि एक सिनेकाको प्रिमियर शोमा भेटिएका विपिनलाई काजीको विषयमा प्रश्न गर्दा उनले उत्साहित हुँदै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...