‘पाँच पाण्डव’को रिलिज डेट लक्ड, तिहारमा रिलिज हुने

April 19, 2026 at 10:02 AM

लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ । प्रस्तुतकर्ता नवीन श्रेष्ठले राम्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...