‘परालको आगो’मा चामेको भुमिकालाई लिएर उत्साहित प्रकाश सपुत

April 19, 2026 at 09:56 AM

नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम हो प्रकाश सपुत। उनी गायनमा जस्तै अभिनयमा पनि अब्बल छन्। उनले अभिनय गरेको फिल्म ‘परदेशी २’,‘पुर्ण बहादुरको साराङ्गी’,‘माइतीघर’दर्शकमाझ लोकप्रिय बने। उनी आफ्नो अभिनय क्षमता दर्शकमाझ पोख्नका लागि निकै आतुर थिए तर सोचेझै क्यारेक्टर नहुँदा निराश बनेका प्रकाशले अर्को फिल्म ‘परालको आगो’को एक पात्र चामेको भुमिका सशक्त निवार्ह गरेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...