विश्व प्रसिद्ध ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण नेपालमा घोषणा, ग्रान्ड जजको रूपमा भारतका टेरेन्स लुइस आउने

April 19, 2026 at 11:08 AM

काठमाडौं – विश्वव्यापी रूपमा ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करणको सुरुवात गर्दै निर्णायक समिति, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो। सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिसकेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...