‘परालको आगो’मा प्रकाश सपुतको सशक्त अभिनय, ‘चामे’ पात्रमा फरक रूप

April 19, 2026 at 06:41 PM

काठमाडौं । नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम प्रकाश सपुत गायनसँगै अभिनयमा पनि स्थापित हुँदै गएका छन् । उनले अभिनय गरेका ‘परदेशी २’, ‘पुर्ण बहादुरको साराङ्गी’ र ‘माइतीघर’ जस्ता फिल्म दर्शकमाझ लोकप्रिय बनेका छन् । अभिनयमा फरक क्यारेक्टरको खोजीमा रहेका सपुत अब नयाँ फिल्म ‘परालको आगो’मा ‘चामे’ पात्रमार्फत सशक्त रूपमा प्रस्तुत भएका छन् । यो …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...