उत्तम र निरुताको ‘सारथी’ को शुभमुहूर्त, बुधवारदेखि फ्लोरमा

April 20, 2026 at 07:33 AM

काठमाडौं– कुमार गजुरेलको डेब्यू निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘सारथी’ को शुभमुहूर्त गरिएको छ । अक्षय तृतियाको शुभ दिन पारेर सोमवार बिहान भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको यूनिट छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो । वैशाख ९ गते बुधवारदेखि यो फिल्मको छायांकन गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा गरिने निर्देशक गजुरेल बताउँछन् । यो फिल्मबाट बरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् । करिब तीन दशक लामो अवधिसम्म नेपाली फिल्ममा खर्चिएको सम्पादनको अनुभवसहित दर्शकलाई एक उत्कृष्ट कथा पस्किने हेतुले निर्माणमा होमिएको निर्माता थापा बताउँछन् । किम्भे ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...