केकीको ‘स्टेशन’ को मुहुर्त, तर कलाकार गोप्य

April 20, 2026 at 07:21 AM
1 min read

काठमाडौं- पछिल्लो समय फिल्म ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ फिल्म ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा फिल्मको शुभमुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो । अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर यो फिल्म निर्माणको घोषणा गरेकी थिइन् । निर्माण घोषणासँगै सार्वजनिक गरिएको ‘थिम पोस्टर’ले फिल्मको विषयवस्तुप्रति दर्शकमाझ कौतुहलता जगाएको छ । पोस्टरमा एउटा पुरानो काठको दराज र त्यहाँभित्र केही रहस्यमय सामग्रीहरू ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...