‘पहाड’को भन्दा करिब ६ गुणा बढी ‘राम नाम सत्य’को व्यापार

April 21, 2026 at 02:20 AM

काठमाडौं । नेपाली चलचित्र बजारमा पछिल्लो समय एक्सन स्टार विराज भट्ट र दिग्गज निर्देशक तुलसी घिमिरेका दुई ठूला फिल्मबीच रोचक प्रतिस्पर्धा देखिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस तथ्याङ्क अनुसार विराज भट्ट अभिनित फिल्म ‘राम नाम सत्य’ ले बक्स अफिसमा बलियो पकड जमाउँदा तुलसी घिमिरेको फिल्म ‘पहाड’ को व्यापार भने निकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...