काठमाडौं- वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ ले समग्र नेपालको अवस्थालाई चित्रण गरेको सेलिब्रेटीले बताएका छन् । फिल्मको सोमवार बेलुकी आयोजना गरिएको विशेष प्रदर्शनीमा फिल्म हेर्न पुगेका सङ्गीतकार शम्भुजित बाँस्कोटाले फिल्मले समग्र देशको अवस्थालाई चित्रण गरेको बताए । ‘पहाड रितिदैछ, रोजगारी छैन, हरिया पहाड उजाड भएका छन् । यो फिल्मले दिएको संदेश राष्ट्रले ग्रहण गर्नुपर्छ । यहाँ युवालाई स्वदेश फर्कन र आफ्नो समस्यालाई सामूहिक रुपमा लडेर न्यूनीकरण गर्न प्रेरित गरिएको छ । फिल्म राम्रो बनेको छ,’ सङ्गीतकार बाँस्कोटाले भने । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तुलसी घिमिरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...