विराज भट्ट स्टारर ‘राम नाम सत्य’ ३ करोडमाथिको कलेक्सन, के भन्छन् निर्माता ?

April 21, 2026 at 09:14 AM

काठमाडौं । गत चैत्रको २७ गतेबाट रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ले बक्स अफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन् । शनिबारसम्म विकास बोर्डको आँकडामा फिल्मको कमाई करिब २ करोड ८० लाख थियो । तर, केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने व्यापार केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...