उच्च शोसहित ‘परालको आगो’ को बुकिङ खुला, सुहाना, प्रकाश र सौगात मुख्य भूमिकामा

April 22, 2026 at 04:28 AM

काठमाडौं– यही वैशाख ११ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ को अग्रिम टिकट बिक्री खुलेको छ । सोमवार नै केहि सिनेमा हलमा अग्रिम बुङिक खुले पनि आज बुधवार बिहानदेखि भने देशव्यापी उच्चाहजनक रुपमा बुकिङ खुल्ला भएको हो । यो फिल्मले अहिलेसम्म एक सयभन्दा बढी शो पाएको छ । दर्शकको उत्साहलाई ध्यानमा राखी सिनेमा हलवालाले यो फिल्मलाई उच्च शो दिएका हुन् । बिहीवारसम्ममा अझै शो संख्या बढ्ने देखिन्छ । रन टाइम १३५ मिनेट रहेको यो फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । फिल्मको ट्रेलर र गीतका कारण पनि यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...