गृहमन्त्री राजीनामापछि सेलिब्रेटीहरूको प्रतिक्रिया, अभिनेत्री वर्षा राउतको राजनीतिक व्यङ्ग्य चर्चामा

April 22, 2026 at 10:24 AM

काठमाडौं– गृहमन्त्री सुदन गुरुङको राजीनामापछि नेपाली मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन्। यस क्रममा अभिनेत्री वर्षा राउत को एउटा व्यङ्ग्यात्मक पोस्ट विशेष चर्चामा आएको छ। राउतले आफ्नो नयाँ फिल्म ‘मालती मंगले’ का अभिनेता विजय बराल लाई संकेत गर्दै राजनीतिक शैलीको व्यङ्ग्य प्रस्तुत गरेकी हुन्। उनले लेखेकी छिन्, ‘दूर–दूरसम्म सम्बन्ध रहेकै आधारमा यसरी मान्छे फस्दै जाने हो भने, जुन हिसाबले विजय बरालले चाउचाउ खान्छन्, कि त कारवाही हुनुपर्यो कि त नैतिकताका आधारमा चाउचाउ खान छोड्नु पर्छ ।’ उनको यो स्टाटसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हल्का–फुल्का राजनीतिक व्यङ्ग्यका रूपमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...