‘लाइफ ड्यामेज’को गीत सार्वजनिक, जेठ १ मा प्रदर्शन हुँदै

April 22, 2026 at 02:26 PM

काठमाडौं । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको फिल्म ‘लाइफ ड्यामेज’मा समावेश नयाँ गीत सार्वजनिक गरिएको छ । जेठ १ गते प्रदर्शन मिति तय गरिएको यस फिल्मको गीत राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत रिलिज गरिएको हो । सार्वजनिक डान्सिङ नम्बरमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द, तथा एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...