‘बाः एक योद्धा’को मुख्य भूमिकामा दिव्यदेव

April 22, 2026 at 10:25 PM

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ को निर्माण टिमले मुख्य कलाकार सार्वजनिक गरेको छ । छायांकनको अन्तिम चरणमा अभिनेता दिव्यदेव पन्तलाई प्रमुख भूमिकामा अनुबन्धित गरिएको निर्माण पक्षले जनाएको हो । गत चैत ९ गतेदेखि छायांकन सुरु भएको यस चलचित्रले सुरुवातदेखि नै कलाकारबारे गोपनीयता कायम राख्दै आएको थियो । केही दिनअघिमात्र सेटबाट अभिनेत्री झरना थापा र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...