दर्शकको कठघरामा तेरिया, नृत्यमा जस्तै अभिनयमा पनि जित्लिन् दर्शकको मन ?

April 23, 2026 at 05:23 AM

काठमाडौं । गत वर्ष बक्सअफिसमा हिट सिनेमा (घर ज्वाइँ) दिएका निर्देशक अनिल बुढा मगरको चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्र रिलिज हुँदा नेपाली सिनेमा उद्योगले केही नयाँपन महसुस गर्नेछ । दर्शकले नयाँ अनुहार हेर्न पाउनेछन् । यही चलचित्रमार्फत नेपाली चलचित्र उद्योगमा तेरिया फौजा मगर भित्रिँदै छिन् । तेरिया नेपाली दर्शकका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...