उल्लेख्य शो सहित दोश्रो सातामा ‘दयारानी’, ग्रस कमाइ १ करोड ५० लाख

February 16, 2024 at 05:41 AM

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘दयारानी’ आफ्नो प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । माओत्से गुरूङ निर्देशित सिनेमाले एक सातामा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको सिनेमाका वितरकले बताएका छन् । सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । दयाहाङ र दीयाका अलवा विजय वराल, नयन गुरुङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...