काठमाडौं – नेपाली फिल्मका उदाउँदो अभिनेता हुन् गौरब बिष्ट। रंगमञ्चमा दरिलो नाम बनाएका गौरवले फिल्म क्षेत्रमा राम्रै फड्को मारिरहेका छन्। दुई वर्षअघि फिल्म ‘परस्त्री’ मा अभिनेताका रुपमा डेब्यु गरेका गौरवको अर्को कोसेली ‘एक मुठी बादल’ प्रदर्शनमा आउने तयारीमा छ। यस फिल्ममा उनी आँचल शर्मा लगायतका कलाकारसँग देखिदैछन्। हालै सार्वजनिक भएको फिल्म ‘एक मुठी बादल’ को क्यारेक्टर पोस्टरमा उनको वास्तविक जीवनको लुक र फिल्ममा देखिएको चरित्रबीच स्पष्ट भिन्नता देख्न सकिन्छ। रोचक कुरा के छ भने बिष्टले यस भूमिकाका लागि उनले करिब ९ केजी तौल घटाएका थिए। उनी क्यारेक्टरमा डुब्नका लागि आफ्नो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...