सुरक्षा पन्त र निमेष श्रेष्ठ अभिनीत ‘लाइफ ड्यामेज’ को गीत सार्वजनिक (भिडियो)

April 23, 2026 at 09:15 AM
1 min read

काठमाडौं- ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको फिल्म ‘लाइफ ड्यामेज’ मा समाबेश गीत सार्वजनिक गरिएको छ। जेठ १ गतेलाइ प्रदर्शन मिति घोषणा गरिएको फिल्मको गीत काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर रिलिज गरिएको हो। सार्वजनिक डान्सिङ्ग नम्बरको गीतमा एसडी योगीको संगीत,आदर्श सुशीलको शब्द रचना, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ। सार्वजनिक गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका हुन्। केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन्। उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन्। फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...